म्याग्दीमा पहिरो ः राहत,पुनर्निर्माण र पुनस्र्थापना मुख्य चुनौती

हरिकृष्ण श्रेष्ठ /विकल्प न्यूज साउन १३ गते ।       मराङ/ म्याग्दी जिल्ला जल उत्पन्न प्रकोपका हिसाबले देशकैं संकटाभिमुख जिल्लामा पर्ने र पछिल्ला केही वर्ष यतादेखि जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले गर्ने मौसमी भविष्यवाणी लगभग मिल्न गएको सन्दर्भमा सो महाशाखाले असार २४ गतेदेखि गण्डकी प्रदेश लगायत देशका धेरै भागमा भारी वर्षाको सम्भवाना … Continue reading म्याग्दीमा पहिरो ः राहत,पुनर्निर्माण र पुनस्र्थापना मुख्य चुनौती